Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुरका केही स्थानमा आज दिनभर विद्युत अवरुद्ध

प्रकाशित मिति : २०८० भाद्र ६ गते

चितवन / भरतपुरका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । भरतपुर–माडी–ठोरी हुलाकी सडक अन्तरगत भरतपुरको विकासचोकदेखि सिताराम चोकसम्म विद्युत पोल सार्न लागिएको हुँदा त्यस क्षेत्रमा आज दिनभर विद्युत सेवा अवरुद्ध हुन लागेको हो ।

विद्युत दिउँसो १० देखि ५ बजेसम्म अवरुद्ध हुने भरतपुर वितरण केन्द्रले जानकारी दिएको छ । ११ केभि भृकुटी फिडरको क्यान्सर अस्पतालदेखि दक्षिततर्फ विद्युत सेवा अनियमिता हुने बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

हाकिम चोकदेखि गितानगर क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । सडकको मापदण्डमा पर्ने पोलहरु सार्न लागिएको हो । यसबाट ग्राहकहरुमा पर्न जाने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण क्षमाप्रार्थी रहेको प्राधिकरणले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23