निर्वाचन २५ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको घर वहाल मञ्चमा कट्टेलको नेतृत्व

प्रकाशित मिति : २०८० भाद्र १९ गते
- ADVERTISEMENT -

चितवन / नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनको १२ औं साधारणसभा तथा ७ औं अधिवेशन सोमबार भरतपुरमा सम्पन्न भएको छ । अधिवेशनले जनकलाल कट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद उपाध्याय पौडेल, प्रथम उपाध्यक्षमा विक्रम सापकोटा, उपाध्यक्षमा दिपा शाही, महासचिवमा सुरेन्द्र के।सी।, सचिवमा बुद्धि सागर सापकोटा, कोषाध्यक्षमा नेत्र प्रसाद शर्मा, सह कोषाध्यक्षमा बिमला अधिकारी, सदस्यहरुमा सन्तोष देवकोटा, रुपा सुनार, यज्ञ बहादुर कार्की, देवी अधिकारी, रामराज सिंह, नवराज सुवेदी, अर्जुन लामिछाने, गोविन्द रानामगर, हरि प्रसाद भट्ट निर्विरोध निर्वाचित हुनु भएको छ । कार्यक्रममा निर्वाचन अधिकृत इमान्दु बरालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरि सपथ ग्रहण गराउनु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष ख्याम नारायण पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथी रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी अधिकारीले घर भाडामा दिने र लिनेहरुको सम्वन्ध सुमधुर हुनुपर्ने वताउँदै करको दर भन्दा पनि दायरा वढाउनु पर्नेमा भरतपुर महानगरपालिकाले जोड दिएको वताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

पछिल्लो समय कोरोना लगायतका कारणले आर्थिक मन्दिको अवस्था देखिएको भन्दै व्यवसायीलाई टिकाउन व्यवसायिक वातावरण निर्माण गर्न महानगर तयार रहेको वताउँदै उहाँले घर वहाल कर भरतपुर महानगरपालिकाको राजश्व संकलनको मुख्य स्रोत भएको वताउनु भयो ।

कार्यक्रममा उत्कृष्ठ घरधनीको रुपमा नारायण सापकोटा र घर वहालमा वस्ने उत्कृष्ठ व्यवसायीको रुपमा मनास्लु होटल पुल्चोकका प्रोपाईटर रामचन्द्र थापालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा घर वहाल सरोकार मञ्चका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नवराज न्यौपाने, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष शिरिस पन्त, घरवहाल उपभोक्ता मञ्च चितवनका सल्लाहकार प्रभात ढुंगाना, नेपाल घर वहाल उपभोक्ता मञ्च वाँकेका अध्यक्ष तिलक सिंह कार्की, नेपाल घर वहाल उपभोक्ता मञ्च रुपन्देहिका अध्यक्ष राजु लिगल लगायतले वोल्नु भएको थियो ।

कार्यक्रममा मञ्चका महासचिव जनकलाल कट्टेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने विवाद समाधान उपसमितिका सदस्य सुरेन्द्र केसीले उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा मञ्चका सस्थापक अध्यक्ष हेमराज पौडेल, पुर्व अध्यक्षहरु श्रीराम गिरी, हरि शर्मा पौडेल लगायतको सहभागिता रहेको थियो ।

संस्थाका सचिव रामवन्धु पौडेलले संचालन गर्नु भएको कार्यक्रममा मञ्चका उपाध्यक्ष एवं साधारणसभा तथा अधिवेशन कार्यक्रमका संयोजक गणेश प्रसाद पौडेलले धन्यवाद सहित कार्यक्रम समापन गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
170.70
171.41
UK Pound Sterling
1
196.72
197.54
Swiss Franc
1
186.09
186.86
Australian Dollar
1
101.01
101.43
Canadian Dollar
1
105.78
106.22
Singapore Dollar
1
113.68
114.16
Japanese Yen
10
9.22
9.26
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.61
39.77
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.87
9.91
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
22.86
22.95
Hong Kong Dollar
1
18.52
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.97
385.56
Omani Rial
1
376.02
377.58