Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सिद्धिविनायकको तिज विशेष शुभकामना आदानप्रदान

प्रकाशित मिति : २०८० भाद्र २२ गते

चितवन / भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुरस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. ले महिला शेयर सदस्यहरुलाई लक्षित गरी तिज कार्यक्रम गरेको छ । हिन्दू नारीहरुको पर्व तिजको संस्कृति एवम् परम्परा जगेर्ना गर्ने उद्देश्यका साथ बिहीबार भरतपुरको मलेवा पार्टी प्यालेसमा तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाएको हो ।
कार्यक्रममा तिज पर्वको महत्व सँगसँगै महिला शेयर सदस्यहरुलाई संस्थागत अवस्थाको जानकारी गराइएको थियो । कार्यक्रममा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष विद्या कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।


कार्यक्रममा सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष थिरप्रसाद धिताल, संस्थापक अध्यक्ष शालिकराम घिमिरे, निवर्तमान अध्यक्ष पुरुषोत्तम गौतम, भरतपुर महानगरपालिका वडा नं. २ का वडासदस्य बेलपत्र मास्केलगायतको उपस्थिति रहेको थियो ।
सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि.का उपाध्यक्ष भगवती पाण्डेको संयोजकत्वमा तिज विशेष शुभकामना कार्यक्रम सम्पन्न भएको थियो । तिज कार्यक्रममा संस्थाका अढाइ सय बढी महिला शेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement


पछिल्लो समय तिज पर्व एक महिना अघिदेखि नै विभिन्न संघ संस्था, टोल विकास संस्था लगायतले आयोजना गर्ने गरेको पाइन्छ । स्थानीय प्रशासनले भने तिजलाई भड्किलो रुपमा नमनाउन र भिडभाडरहित ढंगले मनाउन आग्रह गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42