Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको राप्तीमा दुई ट्रक आपसमा ठोक्किँदा एकको मृत्यु

प्रकाशित मिति : २०८० भाद्र २३ गते
File photo.

चितवन / पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ३ झुरझुरेमा आज (शनिबार) बिहान करिब साढे ६ बजे दुई ट्रक आपसमा ठोक्किएका छन् । ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भण्डाराबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–३–००२ ख ५६०९ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना ३ ख ५४८८ नम्बरको ट्रक झुरझुरेस्थित बासुकी पेट्रोल पम्प अगाडि ठोक्किएका हुन् ।
उक्त दुर्घटनामा चालक जिल्ला नवलपुर गैंडाकोट नगरपालिका–१ बस्ने ४३ वर्षको प्रकाश कुंवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । दुर्घटनाबाट गम्भीर घाइते भएका कुँवरको चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिहान ७ः१५ बजे मृत्यु भएको प्रवक्ता पण्डितले बताए ।
उनका अनुसार प्रदेश २–३–००२ ख ५६०९ नम्बरको ट्रकका चालक जिल्ला बारा निजगढ ४ बस्ने बर्ष २८ को निकेश राउत कुर्मीको स्थानीय अस्पताल र सहचालक जिल्ला रौतहट बौधिमाई–२ बस्ने १८ वर्षको रबिन कुमार यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । कुर्मीको अवस्था सामान्य छ भने यादवको घुंडा, धाड र हातमा चोट लागेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23