Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तिज गीत प्रतियोगितामा प्रथम भए आदर्श आमा समूह

प्रकाशित मिति : २०८० भाद्र २३ गते

चितवन । भरतपुर महानगरपालिका वडा नं. २ को कार्यालयले आयोजना गरेको बृहत् तिज गीत प्रतियोगितामा आदर्श आमा समूह प्रथम भएको छ । १४ वटा आमा समूहको टोलीलाई पछाडि पार्दै प्रथम भएका आदर्श आमा समूहले नगद रु. २० हजार प्राप्त गरेको हो ।

प्रतियोगितामा मितेरी आमा समूह रु. १५ हजार नगदसहित दोश्रो स्थान हासिल गर्न सफल भएका छन् भने पृथ्वी देउती आमा समूहले तेस्रो स्थानमा चित्त बुझाउँदै रु. १० हजार नगद प्राप्त गरे ।

- ADVERTISEMENT -

Advertisement

यस्तैगरी सान्त्वना पुरस्कार विजेता क्रियाशिल आमा समूहले रु. ५ हजार हात पारे भने रामेश्वर टोल विकास संस्थाले एक जना उत्कृष्ट नृत्य गर्ने महिलालाई रु. २ हजार नगदले पुरस्कृत गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा पूर्व प्रजिअ लक्ष्मीशरण घिमिरे र चितवन डान्स सेन्टरका नृत्य निर्देशक रेनु तामाङले निर्णायकको भूमिका सम्हालेका थिए । बृहत तिज गीत प्रतियोगितामा बेलपत्र श्रेष्ठ मास्केको संयोजकत्व रहेको थियो ।

कार्यक्रम भरतपुर महानगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज रानाभाटको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन वडा सचिव ओमप्रकाश न्यौपानेले गरेका थिए ।

प्रतियोगितामा वडा नं. २ का १५ वटा आमा समूहको टोलीले प्रतिस्पर्धा गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23