चितवन / भरतपुर वडा नं. ५ मा सम्पन्न दुई दिने मैत्री पूर्ण ब्याडमिन्टन प्रतियोगितामा डम्मर अधिकारी र मनोज सुनार प्रथम भएका छन् । टाइगरचोक ब्याडमिन्टन एशोसियसन भरतपुरद्वारा आयोजित संस्थाका आजीवन सदस्यहरु बिच भएको उक्त प्रतियोगितामा उनीहरु प्रथम भएका हुन् ।
उक्त प्रतियोगिताका खेल संयोजक मोहन श्रेष्ठका अनुसार डम्मर अधिकारी र मनोज सुनार प्रथम हासिल गरेका हुन भने उनीहरुले नगद रु. १२ हजार प्राप्त गरेका छन् भने दोस्रो स्थान प्राप्त शम्भु श्रेष्ठ र शैलेन्द्र प्रधानले रु. ८ हजार पाए ।
यस्तै तेस्रो स्थानमा कृष्ण पंगेनी र नवराज लामिछानेले चित्त बुझाएका छन् । उनीहरुले नगद रु ४ हजार हात पारेका छन् ।
भरतपुर महानगरपालिका उपमेयर चित्रसेन अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । उममेयर अधिकारीले खेलबाट देशलाई चिनाउन सक्ने भएकाले यसको महत्व बढी भएको बताए । खेललाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
कार्यक्रम महेन्द्रबाबु पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो भने राजेन्द्रबाबु ढकालले स्वागत मन्तव्य दिएका थिए ।
ब्याडमिन्टन प्रतियोगितामा ४० वटा टिमले प्रतिस्पर्धा गरेको थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

ब्याडमिन्टन प्रतियोगितामा अधिकारी र सुनार प्रथम

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51













