२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ

प्रकाशित मिति : २०८० आश्विन ७ गते
file photo
- ADVERTISEMENT -

काठमाडौं / क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज (आइतबार) काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।

गत साता न्यायाधीश अभावका कारण स्थगित भएको उनीविरुद्धको बालिका बलात्कारको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् ।

- ADVERTISEMENT -

Advertisement

२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २८ पटक पेसीमा चढिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -