२०८२ माघ ४, आईतवार
January 18, 2026
२०८२ माघ ४, आईतवार
January 18, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भूकम्पले १८ घर परिवारको घरगोठमा क्षति

प्रकाशित मिति : २०८० कार्तिक ६ गते
- ADVERTISEMENT -

हेटौंडा / भूकम्पबाट धादिङमा १८ परिवारको घरगोठमा क्षति पुगेको छ ।

आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपासलाई केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, मकवानपुर, चितवनसम्म महसुस भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार क्षतिको विवरण संकलन भइरहेको छ । ‘मानवीय क्षति छैन, घर गोठ चाँहि भत्किएको, चर्किएको छ’ उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -