२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खैरहनीमा जुवा खेल्ने ८ जना पक्राउ

प्रकाशित मिति : २०८० कार्तिक ८ गते
File photo.
- ADVERTISEMENT -

चितवन / पुर्वी चितवनको खैरहनीमा जुवा खेल्ने ८ जना पक्राउ परेका छन् । खैरहनी नगरपालिका वडा नम्बर ९ सिमलटाडीबाट प्रहरीले ८ जनालाई मंगलबार बिहान पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी ९ स्थित श्याम स–मिलमा तास खेल्ने आठजनालाई राति करिब १ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

उनीहरुको साथबाट नगद १ लाख १५ हजार २ सय ४० रुपैया र एक बुक तास बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक शाहिल बुढाथोकीले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -