बलेवा / बागलुङको ढोरपाटनमा सोमबार राति ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध १ ज ९९४ नम्बरको ट्याक्सी मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर दुबे जनाको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त दुर्घटनाको बारेमा घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
ट्याक्सी दुर्घटनामा दुई जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
