Opens in a new tab
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा ‘गाभा ध्यान शिविर’ मंसिर १० गते

प्रकाशित मिति : २०८० मंसिर ६ गते

चितवन / विकाशानन्द फाउन्डेसन विश्व परिवार चितवन शाखाको आयोजनामा ‘गाभा ध्यान शिविर’ हुने भएको छ । फाउन्डेसनका अध्यक्ष निर्मला पौडेल कुमालले मंगलबार पत्रकार सम्मेलत मार्फत ‘गाभा ध्यान शिविर’ हुन गइरहेको जानकारी दिइन् ।

उनका अनुसार यही मङ्सिर १० गते मनोक्रान्ति अभियानका प्रवक्ता एवम् दार्शनिक डा. योगी विकाशानन्दको उपस्थितिमा एकदिने योग, ध्यान तथा ज्ञान शिविर हुन लागेको हो ।

- ADVERTISEMENT -

Advertisement

मानिसहरुलाई योग, ध्यान र ज्ञानमार्फत जीवन रुपान्तरणका लागि कार्यक्रम आयोजना गर्न लागेको उनले बताइन् । योग तथा ध्यान शिविर भरतपुर–११ स्थित धावन पार्टी प्यालेसमा दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म हुने आयोजकले जनाएको छ ।

युवाहरुलाई योग तथा ध्यान शिविरबारे जानकारी गराउन पनि कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक विमल सापकोटाले जानकारी दिए । ‘हामीले कम्तीमा युवाशक्तिलाई पनि योग तथा ध्यान शिविरमा सहभागी गराउन सकियो भने जीवन परिवर्तन सहज हुन्छ’, उनले भने, ‘त्यसैले यो कार्यक्रममा युवालाई पनि समेट्ने प्रयास रहन्छ ।’

- ADVERTISEMENT -

Advertisement

पछिल्लो समय अनावश्यक तनावका कारण युवाहरुमा विभिन्न खालका मानसिक समस्या बढ्दै गएको हुँदा मनोक्रान्तिमार्फत त्यस्ता समस्या समाधान गर्न सकिने उनको भनाइ छ ।

कार्यक्रममा करिब दुई हजार जनाको सहभागिता रहने साधक उमङ्ग आनन्दले जानकारी दिए । योग र ध्यानमार्फत मानसिक एवम् शारीरिक परिवर्तन सम्भव हुने हुँदा इच्छुक सबैलाई कार्यक्रममा उपस्थित भइदिन पनि सार्वजनिक आह्वान गरिएको छ ।

डा. योगी विकाशानन्दसहित सात जनाको समूहमार्फत हुने कार्यक्रममा सामान्य श्वासप्रस्वासबाट योग तथा ध्यान सुरू हुनेछ । आन्तरिक स्रोत जुटाएर कार्यक्रम सम्पन्न गर्न लागेको उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80