२०८३ श्रावण १, शुक्रबार
July 17, 2026
२०८३ श्रावण १, शुक्रबार
July 17, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अवैध ८ लाख रुपैयाँसहित दुई जना पक्राउ

प्रकाशित मिति : २०८० मंसिर ८ गते
File photo.

जनकपुरधाम / स्रोत नखुलेको अवैध रकमसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी महोत्तरीले बिहीबार आठ लाख १० हजार ९२० रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।

महोत्तरीको सम्सी गाउँपालिका–३ बस्ने २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वर्षीय अनिल चौधरी पक्राउ परेका हुन्

- ADVERTISEMENT -

Advertisement

भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००६प–१६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सो परिमाण्को रकम बरामद भएपछि निजाहरुलाई पक्राउ गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाउन बरामद रकमसहित जलेश्वर भन्सार कार्यालयमा बुझाएको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.86
154.46
European Euro
1
176.40
177.09
UK Pound Sterling
1
207.80
208.61
Swiss Franc
1
190.57
191.32
Australian Dollar
1
107.69
108.11
Canadian Dollar
1
109.58
110.00
Singapore Dollar
1
119.37
119.83
Japanese Yen
10
9.49
9.52
Chinese Yuan
1
22.74
22.82
Saudi Arabian Riyal
1
40.97
41.13
Qatari Riyal
1
42.21
42.37
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.89
42.06
Malaysian Ringgit
1
37.78
37.93
South Korean Won
100
10.40
10.45
Swedish Kroner
1
16.00
16.07
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.63
19.70
Kuwaity Dinar
1
500.36
502.31
Bahrain Dinar
1
408.09
409.68
Omani Rial
1
399.62
401.17