२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

बागमती प्रदेशको सर्वदलीय बैठक आज बस्दै

प्रकाशित मिति : २०८० मंसिर १७ गते
File photo.
- ADVERTISEMENT -

मकवानपुर / बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज (आइतबार) बस्ने गरी सर्वदलीय बैठक बोलाएका छन् ।
मुख्यमन्त्री जम्मकट्टेलले दिउँसो १ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा प्रदेशका मन्त्रीहरुसँगको छलफलपछि मुख्यमन्त्री जम्मकट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
उक्त बैठकमा प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समितिको विषयमा छलफल हुने जनाइएको छ ।
यस्तै, बैठकमा बागमती प्रदेशको संसदीय समितिको सभापति चयनका गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।

- ADVERTISEMENT -