दमौली / तनहुँमा एकै परिवारका चार जना सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन् । मृत्यु हुनेमा भिमाद नगरपालिका–९ थामडाँडा की २६ बर्षिया शुकमाया विक रहेकी छिन् । सो दुर्घटनामा शुकमायाका पति ३४ बर्षिय रामचन्द्र विक र उनका ६ र ३ बर्षिय छोराहरु क्रमशः गुराँस विक र सुमन विक रहेका छन् ।
शनिबार साँझ म्याग्दे गाउँपालिका ६ मौरीबजार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा दमौली तर्फबाट पोखरा तर्फ जादै गरेको ग १७ प ६५९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जादैँ गरेको बा.प्र.०१–००६ ख २८६१ नं. को ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएकी सुकमायाको उपचारको क्रममा जिपी कोईराला स्वास प्रश्वास केन्द्र बेलचौतारामा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तिन घाईतेहरुको सोही अस्पतालमा उपचार भईरहेको छ । ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु, तीन घाइते
December 3, 2023

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
