March 15, 2025
- ADVERTISEMENT -

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

December 4, 2023

काठमाडौं / नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज (सोमबार) बस्ने भएको छ ।

बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको महासचिव घनश्याम भुसालले जानकारी दिए ।

उक्त बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अपानी ११ लगायतका विषयमा छलफल हुने उनको भनाई छ ।

- ADVERTISEMENT -