April 22, 2025

चिया कसरी बनाउने ? कसरी पिउने ? जानौ र थाहा पाऔं । [Video]

February 12, 2024
- ADVERTISEMENT -

चितवन । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड माघ २६ र २७ गते नारायणी नदी किनारमा राष्ट्रिय चिया प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रमको आयोजना गरेको थियो । सोही अवसरमा एभरग्रिन प्याकेजिङ इण्डष्ट्रिजको स्टलमा रहेको चिया प्रदर्शनीमा लिइएको भिडियोको अंश :-

- ADVERTISEMENT -