April 29, 2025

सोनाम ल्होछार साँस्कृतिक महोत्सव – 2080 [video]

February 14, 2024
- ADVERTISEMENT -

चितवन । श्री च्योमदेन दे ढा च्योम गुम्बाको आयोजनामा ‘प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक उत्सव २०८० महोत्सव’ को ऐतिहासिक समापन भएको छ । उक्त ल्होछार महोत्सव चितवनकै पहिलो हो भने उत्साहजनक जनसहभागिता रहेको थियो ।

- ADVERTISEMENT -