चितवन / नेपाल मानव धर्म सेवा समिति, हंश किर्ति आश्रमको आयोजनामा नारायणगढमा ‘बृहत सन्त समागम २०८०’ कार्यक्रम गरिएको छ । आश्रमले आध्यात्मिक उजागार गर्ने उद्देश्यसहित नारायणी नदी किनारस्थित हरिहर मन्दिरमा आइतबार सन्त समागम कार्यक्रम गरिएको हो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताए । आश्रमको सामाजिक कार्य सह्राहनीय र सम्मान योग्य भएको उनको भनाइ थियो ।
नेपाल मानव धर्म सेवा समितिका क्षेत्रीय अध्यक्ष थिरप्रसाद धितालले संस्थाको विषयमा प्रकाश पारेका थिए । उनले मानव सेवामा सबैको दायित्व र भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए । नेपाल मानव धर्म सेवा समितिका वरिष्ठ सल्लाहकार डा जेपी अग्रवालले सत्संग वाचन गरेका थिए । विभिन्न तिर्थस्थलबाट आएका सन्त महात्माहरूले भजनकिर्तनको माध्यमबाट भक्तजनहरूलाई आनन्दित तुल्याए ।
कार्यक्रममा आश्रमका केन्द्रीय सदस्य चमेली वाइजी, नारायणी अञ्चल प्रमुख पुनित वाइजी, कर्णाली प्रदेश प्रमुख निर्मला वाइजी, विभिन्न संघ संगठनका व्यक्तित्व, व्यवसायीलगायतको उपस्थिति थियो । आश्रमका शाखा अध्यक्ष विनोद पौडेलले स्वागत मन्तव्य दिएको कार्यक्रम नेपाल मानव धर्म सेवा समिति नारायणगढका शाखा प्रमुख रमा वाइजीको अध्यक्षतामा सम्पन्न भएको हो । आश्रमले विभिन्न समयमा रक्तदान, वृक्षरोपण, मिसन एजुकेशनलगायतका सामाजिक गतिविधिहरु गर्दै आएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा आध्यात्मिक उजागारका लागि ‘बृहत सन्त समागम’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.64
148.24

European Euro
1
168.55
169.24

UK Pound Sterling
1
195.27
196.06

Swiss Franc
1
186.56
187.31

Australian Dollar
1
103.07
103.49

Canadian Dollar
1
107.62
108.06

Singapore Dollar
1
115.01
115.48

Japanese Yen
10
9.24
9.28

Chinese Yuan
1
21.41
21.49

Saudi Arabian Riyal
1
39.34
39.50

Qatari Riyal
1
40.39
40.56

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.20
40.36

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
9.83
9.87

Swedish Kroner
1
15.57
15.64

Danish Kroner
1
22.56
22.65

Hong Kong Dollar
1
18.86
18.94

Kuwaity Dinar
1
481.70
483.65

Bahrain Dinar
1
391.05
392.64

Omani Rial
1
383.48
385.04












