निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बागमती प्रदेश सभा : सर्वदलीय बैठक पुनः बस्दै

प्रकाशित मिति : २०८० फाल्गुन १५ गते
- ADVERTISEMENT -

मकवानपुर / बागमती प्रदेशसभा संचालनका लागि आज पुनः सर्वदलीय बैठक बस्दै छ । गत आइतबार बसेको बैठकमा सहमति नजुटेपछि आज (मंगलबार) पुनः बस्न आह्वान गरिएको हो ।

बैठक बागमती प्रदेश सभाको संसद् सचिवालयमा बस्न लागेको हो । यसअघि बसेको बैठकमा संसद् संचालनको विषयमा सहमति जुटे पनि सत्तापक्ष र प्रतिपक्ष दलबिचको पूर्व निर्धारित सहमतिका विषयमा भने कुरा मिल्न सकेको थिएन । सोही विषयमा छलफल गरी सहमतिमा पुग्ने गरी आज पनि सर्वदलीय बैठक बस्न लागेको हो ।

- ADVERTISEMENT -

Advertisement

बैठकले बजेट पारित गर्दाको समयमा विपक्षी दलहरूसँग बजेट विनियोजनका सन्दर्भमा सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल गरी टुङ्गोमा पुग्ने नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका उपनेता एवम् उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48