२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आदिवासी जनजाति साँस्कृतिक महोत्सव : महोत्सव सफल पार्न नगर समितिको ऐक्यवद्धता

प्रकाशित मिति : २०८० चैत्र ८ गते
- ADVERTISEMENT -

भरतपुर । ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ लाई सफल तुल्याउन आदिवासी जनजाति महासंघको भतरपुर नगर समितिले सबैमा आग्रह गरेको छ। आदिवासी जनजाति समुदायको पहिचान बोकेका महोत्सव सफल पार्न सबैको सहयोग आवश्यक परेको भन्दै महासंघलाई नगर समितिबाट पूर्ण सहयोग रहेको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।

नेपाल आदिवासी जनजाति महासंघ भरतपुर महानगर समितिका अध्यक्ष अजयकमार तामाङले शुक्रबार हुने उद्घाटको लागि पनि महानगरमा बसोबास गर्ने सबै जातजातिलाई आग्रह गरिएको जानकारी दिए।

- ADVERTISEMENT -

Advertisement

महासंघले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको हुँदा नगर समितिबाट पनि ऐक्यवद्धता जाहेर गरिएको उनको भनाइ छ। ‘महोत्सवले आदिवासी जनजाति समुदायको समग्र इतिहासहित पहिचान बोकेको छ,’ उनले भने, ‘त्यसकारण जसरी भए पनि महोत्सव सम्पन्न गर्नुछ।’ यो महोत्सवले आदिवासी जनजातिको जीवन र संस्कार नै बोकेको हुँदा अन्य मेला महोत्सवको तुलनामा यो महोत्सव पृथक रहेको उनको दाबी छ।

नारायणी नदी किनारमा हुने महोत्सवको लागि आदिवासी जनजातिको गाउँ नै निर्माण गरिएको हुँदा समग्र चितवनका आदिवासी जनजाति मिलेर बसेको गाउँ हेर्न पनि महोत्सवको अवलोकन गर्नु आवश्यक रहेको अध्यक्ष तामाङले जानकारी दिए। ‘यो महोत्सव अवलोकन गर्न पाउनु पनि एउटा महत्त्वपूर्ण अवसर हो,’ उनले भने, किनकि आदिवासी जनजातिको यथार्थ बुझ्न पनि महोत्सवले विशेष भूमिका खेल्नेछ।’

- ADVERTISEMENT -

Advertisement

भोलि शुक्रबारदेखि सुरु हुने महोत्सव चैत १८ गतेसम्म चल्नेछ। करिब ३०० बढी व्यावसायिक स्टल राखिएको महोत्सवबाट करिब एक करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा लिइएको छ। महात्सव सम्पन्न पार्नको लागि करिब ८० देखि ८५ लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04