कास्की / घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने क्रममा कास्कीबाट दुई जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत रक्सौल घर बताउने ४० वर्षीया गीता हरिजन र ५५ वर्षीया खैरेनीया हरिजन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले आइतबार बिहान उनीहरुलाई करिब १ तोला सुनको सिक्रीसहित नियन्त्रणमा लिएको हो ।
पोखरा महानगरपालिका–९ नयाँबजारस्थित तनहुँ ब्यास नगरपालिका–३ घर भएकी ६० वर्षीया महिला गाडीबाट झर्ने क्रममा सोही गाडीमा आएका उनीहरूले घाँटीमा लगाएको उक्त सिक्री चोरेर भागेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सुनको सिक्री लुट्न खोज्ने दुई महिला पक्राउ
April 8, 2024

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
