२०८२ कार्तिक २४, सोमबार
November 10, 2025
२०८२ कार्तिक २४, सोमबार
November 10, 2025 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बाघको आक्रमणबाट बालिका घाइते

प्रकाशित मिति : २०८१ बैशाख ९ गते
File photo.
- ADVERTISEMENT -

भक्तपुर / बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन् ।

घाइते हुनेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामा घरमा पढ्न बसेकी १४ वर्षीया चयन बस्नेत रहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीका अनुसार, घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जाने क्रममा झाडीबाट अचानक निस्किएको बाघले उनीमाथि आक्रमण गरेको थियो ।

उनी सख्त घाइते अवस्थामा भेटिएकी थिइन् । उनलाई उपचारका लागि टेकु अस्पताल पुर्याएको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -