२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

उपनिर्वाचन मतगणना : बझाङमा एमाले र इलाममा कांग्रेसको अग्रता

प्रकाशित मिति : २०८१ बैशाख १६ गते
File photo.
- ADVERTISEMENT -

काठमाडौं / नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा अग्रता कायम राखेका छन् ।

उम्मेदवार भण्डारीले ४२१५ सदर मतमध्ये १५९३ प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले भने ९९८ मत पाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ५९५ मत प्राप्त गरेका छन् । बझाङमा आइतबार दिउँसोदेखि मतगणना सुरु भएको थियो ।

इलाममा नेकांका खड्का अग्रस्थानमा
यस्तैगरी इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काको अग्रता रहेको छ । खड्काले नेकपा एमालेका उम्‍मेदवार सुहाङ नेम्वाङलाई पछि पार्दै अग्रता लिएको हो ।

- ADVERTISEMENT -

Advertisement

फाकफोकथुम गाउँपालिका १, २ र ३ वडाको मतगणना गर्दा नेम्वाङले कांग्रेसका उम्‍मेदवार खड्कासँगको मतान्तर २८ मा झारेका छन् ।

४ हजार १ सय ५० मत गणना हुँदा कांग्रेसका खड्काले १ हजार ६५८ र एमालेका नेम्वाङले १ हजार ६३० मत पाएका छन् । वडा नं १ र २ को मतगणनामा कांग्रेस उम्मेदवार खड्का ८० भन्दा बढी मतान्तरले अगाडि थिए ।

यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४३० मत पाएका छन् भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३०८ मत पाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04