२०८२ माघ ४, आईतवार
January 18, 2026
२०८२ माघ ४, आईतवार
January 18, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज बागमती प्रदेशमा सार्वजनिक विदा

प्रकाशित मिति : २०८१ बैशाख २४ गते
- ADVERTISEMENT -

मकवानपुर / बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

बागमती प्रदेशमा नेवाः भाषा (नेपाली भाषा) र तामाङ भाषा सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन भएको अवसरमा प्रदेशभर आज (सोमबार) सार्वजनिक बिदा दिइएको हो ।

- ADVERTISEMENT -

Advertisement

गत वैशाख १२ गते बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

गत कात्तिक २३ मा जारी गरिएको उक्त ऐनमा भएको व्यवस्था अनुसार आज (वैशाख २४ गते) बाट भाषा ऐन कार्यान्वयन हुँदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -