June 20, 2024

करिब एक करोड रकमसहित दुई पक्राउ

May 10, 2024
File photo.

काठमाडौं / काठमाडौंको दरबारमार्गबाट ९८ लाख रकमसहित दुई जना पक्राउ परेका छन् । उपत्यका प्रहरीका अनुसार दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुलाई प्रहरीले हुन्डीको ९८ लाख रकमसहित नियन्त्रणमा लिएको हो । उनीहरूको नाम सार्वजनिक गरेको छैन ।

उक्त घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -