निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

९ महिनामा १३३ बैंकिङ कसुर र १३ ठगीका मुद्दा दर्ता

प्रकाशित मिति : २०८१ बैशाख २८ गते
- ADVERTISEMENT -

मकवानपुर । मकवानपुरमा बैंकिङ कसुरका घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार अघिल्लो वर्षहरुको तुलनामा बैंकिङ कसुरका घटना बढ्दै गएको हो ।

चालु आर्थिक वर्ष २०८०–०८१ को पछिल्लो ९ महिनाको अवधिमा गत आर्थिक वर्षको तुलनामा बैंकिङ कसुरका घटना बढेको पाइएको हो ।

- ADVERTISEMENT -

Advertisement

चालु आर्थिक वर्षको साउन महिनादेखि चैत मसान्तसम्ममा मकवानपुरमा १ सय ३३ वटा बैंकिङ्ग कसुर र १३ वटा ठगी सम्बन्धी मुद्धा दर्ता भएका छन् ।

गत आर्थिक वर्ष २०७९–८० को सोही अवधिमा ७५ वटा बैंकिङ्ग कसुर र ५ वटा ठगीको मुद्दा दर्ता भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

उनका अनुसार, बैंकिङ्ग कसुर अन्तर्गत चेक अनादर, झुटा कागजपत्र पेश गरेर अथवा नक्कली कागजपत्र बैंकबाट कर्जा लिने जस्ता थुप्रै अपराध पर्दछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48