निर्वाचन २४ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बिलभन्दा बढी सामान बोक्ने ३ कन्टेनर नियन्त्रणमा

१ करोड ३२ लाख बढीको लत्ता कपडा
प्रकाशित मिति : २०८१ बैशाख २९ गते
- ADVERTISEMENT -

चितवन / राप्ती नगरपालिका–१ लोथरबाट तीन वटा कन्टेनर ट्रकलाई नियन्त्रणमा लिइएको छ । बिल (विजक) भन्दा बढीको लत्ता कपडा लगायतका सामानहरू लोड गरी पूर्वबाट चितवनतर्फ आउँदै गरेको ती कन्टेनरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनका प्रहरी प्रवक्ता श्रीराम भण्डारीका अनुसार ना ३ ख ४३४२, बाप्र ०१–००६ ख ३८२८ र ना ६ ख ८०३२ नम्बरको कन्टेनरलाई आज (शनिबार) बिहान साढे १२ बजे नियन्त्रणमा लिइएको हो ।

- ADVERTISEMENT -

Advertisement

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र लोथर मातहतका प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले ती कन्टेनरहरु नियन्त्रणमा लिइएको हो ।

ती कन्टेनरहरुमा करिब एक करोड ३२ लाख ४० हजार ४०३ रुपैयाँको सामान भेटिएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

नियन्त्रणमा लिइएको कन्टेनरहरु माथि आवश्यक कार्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको भण्डारीले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
171.06
171.77
UK Pound Sterling
1
197.07
197.89
Swiss Franc
1
186.61
187.38
Australian Dollar
1
101.57
101.99
Canadian Dollar
1
105.82
106.26
Singapore Dollar
1
113.88
114.35
Japanese Yen
10
9.21
9.25
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.71
39.88
Thai Baht
1
4.60
4.61
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
16.04
16.11
Danish Kroner
1
22.90
22.99
Hong Kong Dollar
1
18.53
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.98
385.57
Omani Rial
1
376.02
377.58