२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

कावासोती नगरपालिकामा तोडफोड, मेयरको घरमा आगजनीको प्रयास

दर्जनौँ राउण्ड हवाई फायर
प्रकाशित मिति : २०८१ असार १ गते

नवलपुर / कावासोती नगरपालिका र मेयरको घर तोडफोड भएको छ । नवलपरासीको सदरमुकाम कावासोतीमा ढल खन्ने क्रममा बिहीबार ३ महिला मजदुरको मृत्यु भएपछि आक्रोसित आफन्तहरुले सो कार्य गरेका हुन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउण्ड हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको छ । कावासोती नगरपालिका तोडफोड गरेका स्थानीयहरुले सोही स्थानमै रहेको मेयर विष्णु भुसालको घरमा समेत तोडफोड गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

मृतकले क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै उनीहरुले नाराबाजी गरेका छन् । उक्त स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको र प्रदर्शनकारीले मेयरको घरमा समेत आगजनीको प्रयास गरेका थिए ।

कावासोती नगरपालिका २ फलफुल चोकमा नाला निर्माणमा खटिएका कावासोतीका ५१ बर्षिया सेती राना, २६ वर्षकी तानमया मगर र ३२ वर्षिया चमेली सिंजालीको बिहीबार ढिस्कोले पुरेर मृत्यु भएको थियो । उनीहरु सबै कावासोती नगरपालिका वडा नम्बर ५ निवासी हुन् ।

नगरपालिकाको लापरबाहीका कारण कारण ती महिलाहरुको मृत्यु भएको भन्दै स्थानीय छानविन समिति बनाउनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37