२०८३ जेष्ठ १०, आईतवार
May 24, 2026
२०८३ जेष्ठ १०, आईतवार
May 24, 2026 Sunday

भरतपुर वडा नम्बर २ महानगरको सूचकमा उत्कृष्ठ

प्रकाशित मिति : २०८१ असार ३ गते

चितवन / भरतपुर महानगरपालिकाले तोकेको सूचकमा वडा नम्बर २ उत्कृष्ठ भएको छ । यससंगै धेरै बजेट पाउने वडामा यो वडा परेको छ । महानगरपालिकाले बिभिन्न कार्यलाई मूल्याङ्कन गरि सुत्रका आधारमा वडा वर्गिकरण गरेको हो ।

महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार सुत्रका आधारमा गरिएको मूल्याङ्कनमा वडा नम्बर २ अगाडी परेको हो ।

- ADVERTISEMENT -

Advertisement

यससंगै यो वडाले आउँदो वर्षका लागि रु २ करोड ९० लाख बजेट पाउने भएको छ । कम वजेट पाउने वडाले रु २ करोड ७४ लाख बजेट पाउने छन् । वडाहरुको मूल्याङ्कनको आधारमा बजेट बिनियोजन गरिदैं छ ।

चालु आर्थिक वर्षमा सबै वडाले रु २ करोड ६५ लाख पाएका थिए । वडा अध्यक्ष मनोज रानाभाटले महानगरपालिकाले तोकेका सूचकमा राम्रो अंक पाएर आफ्नो वडा उत्कृष्ठ भएको बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षको भन्दा दोब्बर कर संकलन भएको छ । गत वर्ष रु १ करोड ५ लाख राजस्व संकलन भएकोमा अहिले रु २ करोड नाघेको छ ।

- ADVERTISEMENT -

Advertisement

बिद्यालयको एक सय मिटर भित्र सूर्ती जन्य पदार्थ पूर्ण निषेध गरिएको छ । सबै घरधुरीको तथ्याङ् अनलाईनमा अध्याबधिक गरिएको छ । वडा भित्र पूर्ण रुपमा स्मार्ट लाईट जडान गरिएको छ । नमस्ते चोक देखि मेयर चोक सम्म रात्रिकालिन वजारको तयारी गरिएको छ ।

गमला राखेर वडालाई हरीयालि वनाईएको छ । लागुऔषधि नियन्त्रणका लागि टोलटोलमा समिति वनाएर रात्रिकालिन समेत गस्ति गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.17
177.86
UK Pound Sterling
1
205.06
205.87
Swiss Franc
1
194.20
194.97
Australian Dollar
1
108.85
109.27
Canadian Dollar
1
110.76
111.19
Singapore Dollar
1
119.34
119.81
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.10
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.31
16.37
Danish Kroner
1
23.71
23.80
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.28
406.87
Omani Rial
1
396.90
398.46