२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

बाढी–पहिरो पीडितको उद्धार र राहत लागि व्यवस्था गर्न माग

प्रकाशित मिति : २०८१ असार २४ गते
नारायणी नदीमा आएको बाढीका कारण बुद्धको मूर्ति डुबानमा । तस्बिर: न्यूजप्रवाह ।

काठमाडौं / बाढी, पहिरोबाट प्रभावित तथा जोखिममा परेकालाई तत्काल उद्दार र उचित राहतको व्यवस्था गर्न सरकारसँग सांसदहरूले माग गरेका छन् ।

आज (सोमबार) बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदहरूले सरकारसँग यस्तो माग गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उनीहरुले अबिरल वर्षाको कारण देशभर बाढी–पहिरोको गएकाले त्यसबाट प्रभावित जनतालाई तत्काल राहत र उद्धारको व्यवस्था गर्न माग गरेका हुन् ।

उनीहरुले सरकारले विपद् जोखिमको लागि उचित राहत र उद्धारको लागि राम्रो व्यवस्था नदेखिएको उल्लेख गर्दै प्रभावित क्षेत्रका जनतालाई तत्काल उद्धार गर्न माग गरे ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68