२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025
२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एकाबिहानै तीनतले भवन ढल्यो

५० बढी मानिस फसेको आशंका
प्रकाशित मिति : २०८१ श्रावण १२ गते
photo : Google
- ADVERTISEMENT -

काठमाडौँ / भारतीय राज्य महाराष्ट्रको नवी मुम्बईको शाहबाज गाउँमा तीनतले भवन भत्किँदा त्यहाँ बस्ने धेरै मानिस फसेको आशंका गरिएको छ। बीबीसी हिन्दीका अनुसार दुई जनालाई बाहिर निकालिएको छ । भवनमा ३९ वयस्क र १३ बालबालिका बस्थे ।

भवनमा फसेका मानिसहरुलाई बाहिर निकाल्ने काम तीव्र रूपमा भइरहेको अधिकारीहरूले बताएका छन् । नवी मुम्बई नगर निगमका आयुक्त कैलाश शिन्देले आज बिहान ५ बजे भवन भत्किएको बताए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -