२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

चार वटा संसदीय समितिको बैठक आज बस्दै

प्रकाशित मिति : २०८१ श्रावण १७ गते
File Photo
- ADVERTISEMENT -

काठमाडौं / एकैदिन चार वटा संसदीय समितिको बैठक आज (बिहीबार) बस्ने भएको छ । जसअन्तर्गत बिहान ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ ।

त्यस्तै, बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ भने बिहान ११ बजे नै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बस्नेछ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्नेछ । उक्त बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

- ADVERTISEMENT -