September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चिप्लिएर घाइते एक वृद्ध उपचारको क्रममा मृत्यु

August 15, 2024
फाइल तस्बिर ।

चितवन / हात धुन जाने क्रममा चिप्लिएर लडेर भरतपुरमा एक बृद्धको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका १० स्वस्तिकचोक बस्ने ८५ बर्षिय मुक्तिनाथ सापकोटाको बुधबार ८ बजे आफ्नै घरको धारामा हात धुन जाने क्रममा चिप्लिएर लडेर घाइते भएको हो ।

- ADVERTISEMENT -

Advertisement

लडेर घाइते सापकोटाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा १०ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।