चितवन / भरतपुर महानगरपालिका–६ देवनगरस्थित एक घरको शौचालयभित्र एक व्यक्ति भेटिएको छ ।
आइतबार ६१ वर्षीय चन्द्रप्रसाद न्यौपाने घरको शौचालयभित्र घोप्टो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
- ADVERTISEMENT -
घटनाको विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।