२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बडादशैँ टीकाको साइत बिहान ११ः३६ बजे

प्रकाशित मिति : २०८१ आश्विन ५ गते
- ADVERTISEMENT -

काठमाडौं / नेपालीहरुको महान चाड बडादशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा परेको छ ।

बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत सार्वजनिक गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९ः१६ बजे र असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा विहान ७ः११ बजे तथा स्थिरासन ८ः४३ बजे तोकिएको छ ।

असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको छ । यस्तै २६ गते विहान ११ः३६ बजे टीकाको साइत तोकिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -