निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अमेरिकामा हेलेन आँधीले ४२ जनाको मृत्यु

प्रकाशित मिति : २०८१ आश्विन १२ गते
- ADVERTISEMENT -

काठमाडौँ / अमेरिकामा हेलेन आँधीका कारण कम्तीमा ४२ जनाको ज्यान गएको छ । फ्लोरिडा र अन्य धेरै दक्षिणपूर्वी राज्यमा आँधीले ठूलो जनधनको क्षति गरेको छ ।

फ्लोरिडामा कम्तीमा सात जना, दक्षिण फ्लोरिडामा १४ जना, छिमेकी जर्जियामा ११ जनासहित कम्तीमा ४२ जनाले ज्यान गुमाएका अधिकारीलाई उद्धृत गरी अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

अरू धेरै क्षतिको सम्भावना कायमै रहेको र सतर्कता अपनाउन भनिएको छ । मेक्सिकोको खाडीबाट आएको यो आँधी निक्कै शक्तिशाली भएको बताइएको छ । हेलेन आँधीकै कारण ऊर्जा सङ्कटसमेत ल्याउन सक्ने चेतावनी दिइएको छ । एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48