२०८२ माघ ४, आईतवार
January 18, 2026
२०८२ माघ ४, आईतवार
January 18, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भाइटीकाको शुभ साइत ११ः३७ बजे

प्रकाशित मिति : २०८१ कार्तिक १७ गते
Sketch
- ADVERTISEMENT -

काठमाडौं / यस वर्षको भाइटीकाको शुभ साइत बिहान ११ः३७ बजे परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको बैठकको निर्णयले उक्त साइत सार्वजनिक गरेको हो ।

पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

आज (शनिबार) गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा गरी मनाइँदै छ र आजदैखि नेपाल संवत् ११४५ प्रारम्भ भएको छ । यसैगरी कात्तिक २२ गते बिहीबार छठ पर्व परेको पनि समितिले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -