२०८२ असार ३२, बुधबार
July 16, 2025
२०८२ असार ३२, बुधबार
July 16, 2025 Wednesday

तमू विद्यार्थीको केन्द्रीय अध्यक्षमा पवनको नेतृत्व

प्रकाशित मिति : २०८१ कार्तिक २६ गते

चितवन / नेपाल तमू (गुरूङ) विद्यार्थी छोंज धींको केन्द्रीय अध्यक्षमा पवन गुरुङ निर्वाचित भएको छ । तनहुँमा सम्पन्न १२ औँ राष्ट्रिय महाधिवेशनबाट गुरूङ सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

महाधिवशेनले वरिष्ठ उपाध्यक्षमा विष्णुराज गुरुङ, महिला उपाध्यक्षमा सिर्जना गुरुङ, उपाध्यक्षमा गौचन गुरुङ, महासचिवमा युवराज गुरुङ, उप–महासचिवमा अनिल गुरुङ, सचिवमा विकास गुरुङ, नेहा गुरुङ, युवराज गुरुङ, प्रकाश गुरुङ, ईना गुरुङ, कोषाध्यक्षमा अनुपम गुरुङ र सह–कोषाध्यक्षमा अञ्जु गुरुङ निर्वाचित भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

यसैबीच संगठन विभाग प्रमुखमा सबिन गुरुङ गुरुङ चयन हुनुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -