January 15, 2025
- ADVERTISEMENT -

इजरायली हमलाबाट उत्तरी गाजामा ३४ को मृत्यु

November 18, 2024
file photo.

गाजा / उत्तरी गाजाको बेइट लाहियामा रहेको पाँच तले आवासीय भवनमा इजरायली हवाई आक्रमण भएको छ ।

उक्त आक्रमणमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको स्थानीय नागरिक रक्षा एजेन्सीले जनाएको छ ।

एजेन्सीका अनुसार, मृतकमध्ये धेरै महिला र बालबालिका रहेका छन् ।

घटनामा सात जना घाइते भएको जनाइएको छ ।–एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -