February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मनाङमा ४.७ म्याग्निच्युड भूकम्पको धक्का

December 19, 2024

काठमाडौं / मनाङमा भूकम्पको धक्काको महसुस गरिएको छ । मनाङको नेस्याङ केन्द्रविन्दु बनाएर आज (बिहीबार) बिहान भूकम्पको धकका महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

उक्त केन्द्रका अनुसार, बिहान ७ः३७ बजेको समयमा ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि हिजो (बुधबार।) मात्र बझाङको धामेना आसपास केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

- ADVERTISEMENT -