चितवन / चितवन जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा राजन कार्की नियुक्त हुनुभएको छ ।
प्रदेश खेलकुद विकास परिषद्ले चारबर्षे कार्यकालका लागि कार्कीलाई अध्यक्षमा नियुक्त गरेको हो ।
कार्कीले लामो समयदेखि चितवनको खेलकुद क्षेत्रको विकासमा अग्रसर भएर काम गर्दै आएका छन् ।
