२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

आज हात्ती र भटभटे आउँदै चितवन महोत्सवमा

चर्चित गायिका शान्तिश्रीले झुमाउने
प्रकाशित मिति : २०८१ पुष २९ गते

चितवन / नारायणी नदी किनारको प्रदर्शनी मैदानमा जारी १५औं संस्करणको चितवन महोत्सवमा आज (सोमबार) अंशु महर्जन (हात्ती) र बेगम नेपाली (भटभटे) को प्रस्तुती रहने छ । त्यसैगरी गायिका शान्तिश्री परियारले प्रस्तुती दिने भएको छ ।

महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीका अनुसार दिउँसो २ः४५ बजेपछि अंशु र भटभटेको र ३ बजेपछि शान्तिश्रीको प्रस्तुती रहने छ ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, द ऐराजको लाइभ ब्याण्ड र जादुगर बलराम सरकारको प्रस्तुती समेत रहने उनले बताए । यससँगै समय समयमा दिनभर नै स्थानीय कलाकारको प्रस्तुती समेत रहने छ ।

जसमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, किराँत याकथुङ चुम्लुङ चितवन, स्थानीय गायकहरु, रोयल डान्स एकेडमी नारायणगढ, थारु कल्याणकारी सभा चितवन, नेपाल मगर संघ चितवन, तमु ह्युल छोंजु धि चितवन, नेपाल तामाङ धेदुङ चितवनको प्रस्तुती रहने छ ।

- ADVERTISEMENT -

Advertisement

धुलोरहित बनेको यसपालीको चितवन महोत्सवमा उल्लासय सहभागिता रहेको आयोजकको दावी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68