निर्वाचन २४ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुरमा कजरिया टायल्सको पाँचौ शोरुम शुभारम्भ [video]

विभिन्न सिरिज र ‘लाइभ मक–अप’ एउटै छानामुनि
प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते
- ADVERTISEMENT -

चितवन / भरतपुर महानगरपालिका वडा नं. ७, विकासचोकमा भारतको टाइल कम्पनी, कजरिया टाईल्सले पाँचौ शोरुमको शुभारम्भ गरेको छ ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ तथा कजरिया ब्राण्ड नेपालका प्रमुख प्रविण सिंहले मध्यनेपालकै ठूलो दावी गरिएको उक्त शोरुमको संयुक्त रुपमा बिहीबार उद्घाटन गरेका हुन् । पशुपति ग्रेनाईट एण्ड टायल्स सप्लायर्समा कजरिया ब्राण्डको शोरुम सञ्चालनमा ल्याइएको हो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा भारतको नम्वर वान टायल्स कम्पनी भएकाले टायल्सलाई इञ्जिनियर, निर्माण व्यावसायिक, इन्टेरियर डिजाइनर तथा ग्राहकहरूद्धारा अत्यधिकरुपमा रुचाइएको बताइएको छ । यस शोरुमले आवासीय र व्यावसायिक स्थानहरूका लागि डिजाइन, रङ र टाइलहरूको विविधता प्रदान गर्दै ग्राहकहरूलाई रमाइलो अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

एउटै छानामुनि ग्राहकहरूले विभिन्न सिरिज र ‘लाइभ मक–अप’ बाथरूमको अवलोकन गर्नसक्ने व्यवस्था गरिएको सञ्चालक नवराज पोख्रेलले जानकारी दिए । साथै कजारिया टाईल्सले अत्याधुनिक प्रविधि र दिगोपनप्रतिको प्रतिबद्धतासहित ‘द स्टेट अफ द आर्ट कन्टिन्युए टेक्नोलोजी’ प्रयोग गर्दै, कम्पनीले उद्योगमा नयाँ बेन्चमार्कका साथै सटिक, स्थायित्व र सुन्दर ठुला टाइल स्ल्याबहरू उत्पादन गर्दै आएकोमा सोही अनुसारको टायल्स तथा ग्रेनाईन उक्त शोरुममा पाइने अर्का सञ्चालक मोहन पोख्रेलले बताए ।

- ADVERTISEMENT -

Advertisement

प्रत्येक टाइलले खाली ठाउँमा सुन्दरता साथै कम्पनीको वातावरणीय जिम्मेवारीप्रतिको समर्पणलाई पनि झल्काउने कम्पनीका मार्केटिङ म्यानेजर विकाश गौतमले बताए । संचालकद्वय मोहन पोख्रेल र नवराज पोख्रेलले १० करोडको लगानीमा पशुपति टायल एण्ड ग्रेनाईट सप्लायर्स सञ्चालनमा ल्याएका हुन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष चिरञ्जीवी सुवेदी, कार्यकारी निर्देशक निल क्षेत्री, नेपाल पत्रकार महासंघ चितवनका सचिव राजेश घिमिरे, विभिन्न टायल्ससम्बन्धी व्यवसायीहरुलगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
171.06
171.77
UK Pound Sterling
1
197.07
197.89
Swiss Franc
1
186.61
187.38
Australian Dollar
1
101.57
101.99
Canadian Dollar
1
105.82
106.26
Singapore Dollar
1
113.88
114.35
Japanese Yen
10
9.21
9.25
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.71
39.88
Thai Baht
1
4.60
4.61
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
16.04
16.11
Danish Kroner
1
22.90
22.99
Hong Kong Dollar
1
18.53
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.98
385.57
Omani Rial
1
376.02
377.58