April 20, 2025

तिब्बतमा ५.९ रेक्टर स्केल भूकम्प, काठमाडौंमा धक्का महसुस

March 8, 2025
- ADVERTISEMENT -

काठमाडौँ / काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

आज (शनिवार) दिउँसो भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार तिब्बतमा ५.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । सोही भूकम्पको पराकम्प नेपालमा महसुस भएको हो ।

२ बजेर ३५ मिनेट जाँदा तिब्बतमा भूकम्प गएको थियो ।

- ADVERTISEMENT -