निर्वाचन २५ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर ६ मा आजदेखि वडाध्यक्ष कप भेट्रान्स फुटबल सुरु

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते
- ADVERTISEMENT -

भरतपुर / भरतपुर महानगरपालिका ६ मा आज (बुधबार) देखि वडाध्यक्ष कप ८ ए साइड राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुँदैछ । खेलकुद बिकास समिति भरतपुर ६ को आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

भरतपुर ६ स्थित सिद्धेश्वर खेल मैदानमा हुने प्रतियोगिता चैत २ गतेसम्म चल्नेछ । प्रतियोगितामा १० टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा ३ बजे पश्चिम चितवन भेट्रान र अभिषेक चर्च रजहर भिड्नेछ । आजै दिउँसो ४ बजे भरतपुर ६ र विरगन्ज युनाइटेड भिड्नेछन् ।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख तथा उपविजेताले ५० हजार प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले पनि नगद पुरस्कार प्राप्त गर्ने वडा खेलकुद बिकास समितिका अध्यक्ष अरुण वन्तले जानकारी दिए । प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको पनि उनले बताए ।

भरतपुर ६ को कार्यालय संरक्षक रहेको प्रतियोगिताको प्रवर्द्धकमा भरतपुर महानगरपालिका तथा सह प्रायोजकहरुमा शुभ प्रभात हाउजिङ तथा मिनान्नो एजुकेसन सेन्टर रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
170.70
171.41
UK Pound Sterling
1
196.72
197.54
Swiss Franc
1
186.09
186.86
Australian Dollar
1
101.01
101.43
Canadian Dollar
1
105.78
106.22
Singapore Dollar
1
113.68
114.16
Japanese Yen
10
9.22
9.26
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.61
39.77
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.87
9.91
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
22.86
22.95
Hong Kong Dollar
1
18.52
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.97
385.56
Omani Rial
1
376.02
377.58