२०८२ मंसिर १९, शुक्रबार
December 5, 2025
२०८२ मंसिर १९, शुक्रबार
December 5, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देवरद्वारा आफ्नै भाउजुको हत्या

प्रकाशित मिति : २०८१ चैत्र १४ गते
- ADVERTISEMENT -

हेटौँडा । हेटौँडा  उपमहानगरपालिका–१ स्थित चौकीटोलमा देवरले आफ्नै भाउजूको हत्या गरेका छन् ।

राहुल भन्ने रमेश दासले बुधवार भाउजु गुडिया दासको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

गुडियाका श्रीमान वैदेशिक रोजगारीमा कतारमा रहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -