Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दुर्गा प्रसाईँ फरार, पक्राउ गर्न प्रहरी परिचालन

मानवहत्याको अभियोग लगाउने तयारी
प्रकाशित मिति : २०८१ चैत्र १६ गते
file photo.

काठमाडौं / काठमाडौंको तीनकुनेमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा आयोजित प्रदर्शन हिंसात्मक बनेपछि यसको नेतृत्व गरेका दुर्गा प्रसाईँ फरार भएका छन् । प्रहरीले उनको खोजीलाई तीव्र बनाएको छ ।

शुक्रबार ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को आयोजनामा प्रदर्शन भएको थियो। तर, तीनकुनेस्थित मञ्चमा अश्रुग्यास प्रहार भएपछि प्रसाईँ घटनास्थलबाट भागेका थिए । प्रहरीका अनुसार उनी गैरीगाउँ नजिकको सटरमा पसेपछि स्कोर्पियो चढेर त्यहाँबाट हिँडेका थिए ।

- ADVERTISEMENT -

Advertisement

प्रसाईँको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रधान कार्यालयका टोली खटिएका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार उनी चक्रपथ हुँदै ललितपुरतर्फ गएको आशंका गरिएको छ । आन्दोलनको नेतृत्व गरेका अर्का संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्द गरेको छ ।

प्रदर्शनको अगुवाई गर्ने प्रसाईंविरुद्ध मानवहत्याको अभियोगमा मुद्दा चलाउने तयारी छ । शुक्रबार काठमाडौंको कोटेश्वर, तीनकुने क्षेत्रमा भएको हिंसात्मक गतिविधिलाई उक्साहट गर्ने राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलसमशेर राणाविरुद्ध मतियारका रुपमा मुद्दा चलाउने तयारी छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23