२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

प्रकाशित मिति : २०८१ चैत्र २५ गते

चितवन / चितवनमा चैत २९ देखि १८औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।

चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा हुने प्रतियोगिता चैत २९ र ३० गरी दुई दिनसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन २९ गते बिहान ९ बजे भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले गर्ने समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

कार्कीका अनुसार प्रतियोगिताको खेलहरु भरतपुर कभर्डहल र बिशालचोक स्थित विरेन्द्र बहुमुखी क्याम्पसमा डिग्री कलेज मैदानमा हुनेछ । दुई दिन चल्ने प्रतियोगतामा चितवनका ४ पालिकाबाट पाँच सय खेलाडीहरु सहभागी हुनेछन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, माडी नगरपालिका र ईच्छाकामना गाउँपालिकाबाट खेलाडीहरु सहभागी हुनेछन् ।

उनीहरुले एथ्लेटिक्स, कराँते, तेक्वान्दो, कबड्डी, र भलिवलमा प्रतिस्पर्धा गर्नेछन् । चितवनका तीन पालिका भने यस पटक सहभागी छैनन् । कालिका, राप्ती र खैरहनी नगरपालिकाले भने सहभागिता जनाएको छैन ।

समितिका अध्यक्ष कार्कीले ती पालिकालाई बारम्बार जानकारी गराउँदा पनि सहभागिता नजनाएको बताए । यसले ती पालिकाका क्षमतावान खेलाडीहरु खेल्नबाट बन्चित भएको कार्कीले बताए । यो खेलाडीका लागि दुःखद पक्ष भएको उनको भनाइ छ । प्रतियोगिताको तयारी तिव्र गतिमा भईरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45