April 22, 2025

आजदेखि दाउन्ने खण्ड चार घण्टा बन्द, नयाँ वर्षबाट रातिमा

April 9, 2025
- ADVERTISEMENT -

त्रिवेणी / नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आज (बुधबार) देखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ ।

नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ । चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ । वैशाख १ गतेदेखि राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म बाटो बन्द हुनेछ ।

- ADVERTISEMENT -