२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

शिक्षक महासंघद्वारा शैक्षिक गतिविधि बहिष्कारको घोषणा

प्रकाशित मिति : २०८२ बैशाख २ गते
file photo

काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षालगायत सम्पूर्ण शैक्षिक गतिविधिबाट अलग रहने घोषणा गरेको छ । 

महासंघले वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा प्रक्रियामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि भूमिकामा नबस्न सम्पूर्ण प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई अपिल गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

विज्ञप्ति जारी गर्दै महासंघले उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार र शैक्षिक भ्रमणलगायतका कुनै पनि शैक्षिक कार्यक्रममा सहभागी नहुन स्पष्ट निर्देशन दिएको छ । 

शिक्षाको गुणस्तर सुधार र उचित व्यवस्थापन सुनिश्चित गर्न सुरू गरिएको आन्दोलनलाई प्रभावकारी बनाउन, महासंघले विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय तहहरू,गाउँपालिका र नगरपालिकासहित सबै सरोकारवालालाई सहकार्यको आह्वान गरेको छ ।

महासंघले चैत २० गतेदेखि काठमाडौंमा शैक्षिक सडक आन्दोलन सञ्चालन गर्दै आएको छ भने चैत २५ गतेदेखि आम शैक्षिक हडताल सुरु गरी आन्दोलनलाई अझ तीव्र बनाएको थियो । 

अब महासंघले सम्पूर्ण देशभरका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गर्दै, सबै शिक्षक तथा कर्मचारीलाई काठमाडौंको आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुन आग्रह गरेको छ । महासंघको घोषणाले कक्षा १२ को परीक्षालगायत सम्पूर्ण शैक्षिक कार्यक्रमहरूमा प्रभाव पर्ने देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.29
175.99
UK Pound Sterling
1
204.04
204.85
Swiss Franc
1
186.38
187.12
Australian Dollar
1
108.63
109.07
Canadian Dollar
1
109.31
109.74
Singapore Dollar
1
119.02
119.50
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.16
11.21
Swedish Kroner
1
15.78
15.85
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45